बोधि मार्ग दर्शन मैत्री धर्म
महा सम्बोधि धर्म गुरुज्युद्वारा प्राप्त मैत्री धर्मका ज्ञान गुणहरु ।
११ शीलहरु पुस्तक गुरू मार्ग दर्शन सन्देशहरू विविध

गुरू मार्ग दर्शन

गुरू मार्ग दर्शन

मार्ग दर्शन ↓ श्रृष्टि सिद्ध धर्मको संसारमा अथवा पृथ्वी लोकमा परमात्मा भगवानको अनुपम कृपाबाट पुण्यवान आत्माहरूले मात्र मनुष्य जीवन प्राप्त गर्न सफलत

महा सम्बोधि धर्म संघको सन्देशहरू

विश्व मानव समुदायको लागी धर्म संघ गुरुज्युको अमृतमय महा वाणी २०७३ ।

सर्वज्ञ परम पूज्यणीय ‘महा सम्बोधि धर्म संघ’ गुरुज्युबाट मिति २०७३ चैत्र ८ गते लालितपूर जिल्ला, कार्यविनायक न. पा. वडा नः १३ चुनिखेल बुगलमा सम्पन्न भएक

अधिक

विविध

पुज्यनीय महा सम्बोधि धर्मसंघ गुरुज्युबाट सम्पूर्ण संघहरुको लागी प्राप्त मैत्रीधर्म सन्देश ।

मिति २०७९ चैत्र, आठ गते १८ औं विश्व शान्ति मैत्री दिवसको दिनमा पुज्यनीय महा सम्बोधि धर्मसंघ गुरुज्युबाट सम्पूर्ण संघहरुको लागी प्राप्त मैत्रीधर्म सन्द

अधिक

११ मैत्री शील

१. नाम, रुप, वर्ण, लिङ्ग, वर्ग, आस्था, समुदाय, शक्ति, पद, योग्यता आदिको आधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरु त्याग्नु |

२. शास्वत धर्म, मार्ग र गुरुको पहिचान गरि सर्व धर्म र आस्थाको सम्मान गर्नु |

३. असत्य, आरोप, प्रत्यारोप, अवमूल्यन तथा अस्तित्वहीन वचन गरेर भ्रम फैलाउन त्याग्नु |

४. भेदभाव तथा मतभेदको सीमाङ्कन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु |

५. जीवन रहुन्जेल सत्य गुरु मार्गको अनुसरण गर्दै पाप कर्महरु त्यागी गुरु तत्वको समागममा सदा लीन रहनु |

६. आफुले प्राप्त नगरेको तत्वलाई शब्दजालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु |

७. प्राणी हत्या, हिंसा जस्ता दानविय आचरण त्यागी शुद्ध आहार गर्नु ।

८. राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्र प्रति संकीर्ण सोच नराख्नु |

९. सत्य गुरु मार्गको अनुसरण गर्दै आफू लगाएत विश्वलाई लाभान्वित गर्नु कर्म गर्नु |

१०. सत्यलाई उपलब्ध भई गुरु मार्ग रुप लिई समस्त जगत प्राणीको निमित्त तत्व प्राप्त गर्नु |

११. चित्तको उच्चतम र गहनतम अवस्थामा रहेर अनेकौं शीलहरुको आत्मबोध गरि सम्पूर्ण बन्धनबाट मुक्त हुनु |



Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.